सरकारले २ दिनमा राष्ट्रपतिसमक्ष सिफारिस गर्यो ५ अध्यादेश
काठमाडौँ । वालेन्द्र शाह (वालेन) नेतृत्वको सरकारले २ दिनमा ५ अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ । वैशाख १४ र १५ गते गरी ५ अध्यादेश जारी गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरिएको हो । संसद छलेर दुई अध्यादेश ल्याएको भन्दै चौतर्फी विरोध भइरहेका बेला सरकारले बुधबार थप तीन वटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो । यससँगै दुई दिनमा…
सम्पत्ती न्यूज
१६ बैशाख २०८३, बुधबार