नेप्से झिनो अंकले घट्यो, नौ अर्ब २४ करोडको सेयर कारोबार
काठमाडौं । यस साताको पहिलो दिनको शेयर बजार पनि घटेर बन्द भएको छ । आइतबार बजार खुलेदेखि दिनभर नै सकारात्मक रहेको बजार बन्द हुने समयमा आएर घटेर बन्द भएको हो । यसदिन नेप्से सूचक तथा कारोबार रकम दुवैमा गिरावट आएको छ । सेयर बजारमा कुल ९ अर्ब २४ करोडको कारोबार भयो । यो कारोबार रकम अघिल्लो दिनको तुलनामा १३ करोड…
सम्पत्ती न्यूज
२१ बैशाख २०८२, आईतवार