मन्त्रिपरिषद् बैठकका १७ निर्णय (सूचीसहित)
काठमाडौँ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकका १७ निर्णय सार्वजनिक गरिएका छन्। मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलन गर्नुहुँदै सोमबारको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो ।
सम्पत्ती न्यूज
२६ कार्तिक २०८२, मंगलवार