आज अमेरिकी सैनिक जनरल नेपाल आउँदै, यस्तो छ भ्रमण तालिका
काठमाडौं । अमेरिकी सेनाका एसिया(प्रशान्त क्षेत्र प्रमुख चार्ल्स ए फिलन आज चारदिने औपचारिक भ्रमणका लागि नेपाल आउँदै छन् । फिलन आज बेलुकी आफ्नै विमानमा काठमाडौं उत्रने बताइएको छ । उच्चस्तरीय भेटका लागि नेपालस्थित अमेरिकी दूतावास र परराष्ट्र मन्त्रालयले समन्वय गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति प्रभुराम शर्माको अमेरिका भ्रमणको गृहकार्य भइरहेका बेला फिलन नेपाल आउन लागेका हुन् ।…
सम्पत्ती न्यूज
२६ जेष्ठ २०७९, बिहीबार