गुटबन्दी पार्टीको समस्या बनेको : प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्र पार्टीमा गुट उपगुट नै समस्याको रूपमा रहेको निष्कर्ष निकालेको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ले नपत्याउँदैमा आन्दोलन नरोकिने बताएका छन् । बिहीबार बिहान पार्टीको प्रदेश सचिवालय बैठकका लागि विराटनगर आएका प्रचण्डले विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन् । अध्यक्ष प्रचण्डले जनार्दनको नाम लिँदै भने, ‘एकजना…
सम्पत्ती न्यूज
१२ भाद्र २०८२, बिहीबार