प्राधिकरणले युटिएलको ७ अर्ब राजस्व उठाउन सकेन
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले यूनाइटेड टेलिकम लिमिटेड (यूटीएल)लाई १५ दिनभित्र करिब साढे ७ अर्बको बक्यौता भुक्तानी गर्न १५ दिनको समय दिएको छ । उक्त समयभित्र बक्यौता नतिरे लाइसेन्स खारेज हुने सूचनामा उल्लेख थियो। तर सूचना निकालेको झन्डै १० महिनासम्म प्राधिकरणले न बक्यौता असुल्न सकेको छ, न त लाइसेन्स नै खारेज भएको छ। यूटीएलले प्राधिकरणलाई करिब साढे ७ अर्ब रूपैयाँ…
सम्पत्ती न्यूज
१७ चैत्र २०८१, सोमबार