कर्मचारीको तनखा वृद्धि गर्न तत्काल सम्भव छैनः प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्मचारीको तलब तत्काल नबढ्ने बताएका छन् । आज निजामती सेवाको २१ औं निजामती सेवा दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले तत्काल तलब वृद्धि गर्नसक्ने अवस्था नरहेको बताएका छन् । उनले अहिलेको अर्थतन्त्रले तलब बढाउन नसकिने जिकिर गरेका हुन् । अर्थतन्त्र बलियो हुँदा एकैपटक २५ प्रतिशत तनाखा वृद्धि गरिदिएको उल्लेख गर्दै अहिले २५ पैसा…
सम्पत्ती न्यूज
२२ भाद्र २०८१, शनिबार