खाद्य संस्थानद्वारा प्रशासन अधिकृतको लिखित परीक्षा रद्द (सूचनासहित)
काठमाडौँ । नेपाल खाद्य संस्थानले अधिकृत स्तरको लिखित परीक्षा रद्द गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड साबिकको (नेपाल खाद्य संस्थान) ले २०७५ सालमा लिएको अधिकृत स्तरको लिखित परीक्षा रद्द गरेको हो । कम्पनीले विज्ञापन नम्बर २१/०७५ -७६ अधिकृत, प्रशासन, तह-६ खुलातर्फको लिखित परीक्षा रद्द गरेको जनाएको छ । सर्वोच्चको फैसला र लोकसेवा आयोगको पत्र अनुसार कम्पनीले २०७५…
सम्पत्ती न्यूज
२६ जेष्ठ २०७९, बिहीबार