सनसिटी अपार्टमेन्टमा खुसि: लगभग ३०० जनाकाे टेष्टमा सबै नेगेटिभ
काठमाडौँ । पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने दुईजनामा काेराेना पुष्टि भएपछि पुरै काठमाडौं नै त्रसित बनेकाे थियाे । त्यसमाथि पनि साेहि अपार्टमेन्टमा बस्ने त त्रसित नहुने कुरै थिएन तर अाज २ सय ९६ जनाको टेष्ट गर्दा नेगेटिभ देखिएको छ । जसले गर्दा सनसिटीमा खुसियाली छाएकाे छ । अाज परिक्षण गरिएका २ सय ९६ जनाकाे र्यापिड डाइग्नोस्टिक टेस्ट विधिबाट गरिएको हाे।र सबैको…
सम्पत्ती न्यूज
३ बैशाख २०७७, बुधबार