बाढीले डाइभर्सन बगाउँदा कान्ति लोकपथ अवरुद्ध
हेटौंडा । बाढीले डाइभर्सन बगाउँदा कान्ति लोकपथ अवरुद्ध भएको छ । निरन्तर वर्षाका कारण बगुवा खण्डमा बागमती खोलामा बनाइएको डाइभर्सन बगाउँदा हेटौंडा–काठमाडौँ जोड्ने कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आइतबार बिहानदेखिको अविरल वर्षाले मकवानपुर र ललितपुरको सिमानामा पर्ने बागमती खोलाको तटबन्धमा क्षति पु¥याएको छ। डाइभर्सन बगाएपछि सवारी आवागमन पूर्ण रूपमा रोकिएको हो। यसअघि पनि…
सम्पत्ती न्यूज
२१ बैशाख २०८२, आईतवार