नेप्सेमा दोहोरो अंकको गिरावट
काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन बजार उच्च अंकले बढेपनि यस दिन अल्पकालिन लगानीकर्ताहरुले नाफा सुरक्षित गर्दा यस दिन बजार घट्न पुगेको हो। आज नेप्से १५.४० अंकले घटेर एक हजार ९ सय ४८ दशमलब ५७ विन्दुमा बन्द भएको हो । त्यस्तै, आज…
सम्पत्ती न्यूज
२५ मंसिर २०८०, सोमबार