राप्ति नदिको बाढीमा फसेर एक जना बेपत्ता, २ जनाको उद्धार
बुटवल । दाङको राप्ति नदिमा आएको बाढीमा फसेर एक जना बेपत्ता भएको र २ जनाको सकुशल उद्धार गरिएको छ । राजपुर गाउँपालिका२ का किसान दुध बिक्री गर्न लमही आएको र फर्किने क्रममा राप्ती नदीको बाढीमा फसेका थिए । तीन जना संगै रहेपनि एक जनालाई बाढीले बगाएको, दुई जना सिमलको रुखमा चढेर सुरक्षित बसेका थिए । दूध बिक्री गर्न लमही गएका…
सम्पत्ती न्यूज
२३ असार २०८१, शनिबार