नेपालमा टेलिभिजन खोल्दै बाबा रामदेव
नेपालमा टेलिभिजन खोल्दै बाबा रामदेव काठमाडौँ-भारतीय योग गुरु बाबा रामदेवले नेपालमा टेलिभिजन खोल्ने भएका छन् । नेपाल टिभी सेटेलाइटबाट रामदेवको पतञ्जली योगपीठ नेपालले पतञ्जली नेपाल टिभी र आस्था प्रशारण गर्नेगरी सञ्चालन गर्न लागेको हो । हरेक नेपालीलाई योगसहित आयुर्वेद शिक्षाको ज्ञान संचार गर्दै नेपालको सामाजिक सांस्कृतिक, आध्यात्मिक, धार्मिक सहिष्णुतालाई दिगो र प्रगाढ बनाउन टिभी सञ्चालन गर्न लागेको पतञ्जली योगपीठ नेपालले…
सम्पत्ती न्यूज
१ मंसिर २०७८, बुधबार