गृहबाट सुधारका संकेत देखिदै
काठमाडौं। भाद्र २३ र २४ गतेको बिद्रोहले सुरक्षाकर्मीको मनोबल गिरेको मात्रै होइन तल्लो तहका सुरक्षाकर्मीहरु सेवामा फर्कने कि छोडेर बस्ने जस्तो संवेदनशिल अवस्थामा गृह प्रशासनको कमान्ड समाल्ने जिम्मेवारी कम्ता चुनौतीपूर्ण थिएन। त्यस्तो अवस्थामा रक्षा मन्त्रालयमा कार्यरत सचिब रामेश्वर दङ्गालको बिगतको कार्यसम्पादन क्षमता बुझेर हुनुपर्छ ,मन्त्री ओमप्रकास अर्यालले सचिबका रुपमा भित्र्याए संगै संयोगबस जिम्मेवारी पाएका उनै सचिब दङ्गालको गृह प्रवेश संगै…
सम्पत्ती न्यूज
३ मंसिर २०८२, मंगलवार