सन्दीप लामिछानेको पुनरावेदनमा आज सुनुवाइ हुँदै
काठमाडौँ । बलात्कार मुद्दामा आफूलाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेशविरुद्ध क्रिकेटर सन्दीप लामिछानेले गरेको पुनरावेदनका लागि सुनुवाइको पेशी आज (बिहीबार) छ। पाटन उच्च अदालतमा दर्ता रहेको पुनरावेदनको सुनुवाइका पेशी तोकिएको हो। यसअघि दुई पटक पेशी तोकिए पनि पहिलोमा सन्दीपका कानुन व्यवसायीले स्थगित गरेका थिए भने दोस्रोमा हेर्न नभ्याइनेमा परेको थियो। असोज २० गते पक्राउ परेका सन्दीपलाई काठमाडौँ जिल्ला…
सम्पत्ती न्यूज
२१ पुष २०७९, बिहीबार