दोहोरो अंक घट्यो सेयर बजार सूचक, काराेबार रकम भने बढ्याे
काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचकमा गिरावट आउने क्रमले मंगलबार पनि निरन्तरता पाएको छ । सोमबार ८ अंक घटेको नेप्से मंगलबार २० अंक घटेको छ । आज कारोबार सुरु भएदेखि बन्द हुँदासम्म निरन्तर नकारात्मक नै रह्यो । २६६२.१० अंकमा रहेको नेप्से २०.७५ अंक घटेर २६४२.१५ बिन्दुमा झरेको हो । आज नेप्सेमा कारोबार भएका अधिकांश कम्पनीको सेयर मूल्य घट्नुका साथै…
सम्पत्ती न्यूज
५ फाल्गुन २०८२, मंगलवार