प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
काठमाडौँ । आज मंगलबार प्रतिनिधि सभाको बैठक बस्दै छ। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बिहान ११ बजेका लागि बोलाइएको बैठकको सम्भावित कार्यसूची पनि सार्वजनिक भएको छ। आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय समावेशी आयोग र मुस्लिम आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने…
सम्पत्ती न्यूज
१८ चैत्र २०८१, मंगलवार