नक्कली भुटानी शरणार्थी प्रकरणः प्रतिवादी पक्षका कानून व्यवसायीको बहस आजदेखि सु्रु हुने
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारी वकिलका तर्फको बहस सकिएपछि बुधबारदेखि प्रतिवादी पक्षका कानुन व्यवसायीले बहस गर्ने भएका छन्। शरणार्थी प्रकरणमा जारी थुनछेक बहसमा हालसम्म पक्राउ परेका १८ जना अभियुक्तको बयान सकिएपछि आइतबारदेखि थुनछेक बहस सुरु भएको थियो। सरकारी वकिलका तर्फको बहस सकिएसँगै आजदेखि प्रतिवादीतर्फबाट कानुन व्यवसायीले बहस सुरु गर्ने जिल्ला अदालत काठमाडौँले जानकारी दिएको छ। आज सुरुमा पीडितपक्षका…
सम्पत्ती न्यूज
२४ जेष्ठ २०८०, बुधबार