नेपाली कांग्रेसबाट पहिलो पटक मुगुबाट मन्त्री बने ‘ऐनबहादुर’
काठमाडौं । नयाँ समिकरणमा गठन भएको सरकारमा मुगुबाट पनि पहिलो पटक मन्त्री बनेका छन् । नयाँ सरकारमा मुगुका ऐनबहादुर शाही वन तथा वातावरणमन्त्री बनेका छन् । मुगुमा लोकप्रिय नेताका रुपमा परिचित शाही नेपाली कांग्रेसबाट पहिलो पटक मुगुबाट मन्त्री बनेका हुन् । शाही कर्णाली प्रदेशबाट मन्त्री बन्ने उनी एकल व्यक्ति समेत हुन् । आम नागरिकसँगै पार्टीभित्र र अन्य पार्टीका कार्यकर्तासँग पनि…
सम्पत्ती न्यूज
३२ असार २०८१, सोमबार