एकीकृत समाजवादी २ मन्त्रीसहित सरकारमा जाने
काठमाडौं । नेकपा एकीकृत समाजवादी नयाँ गठबन्धन सरकारमा सहभागी हुने भएको छ । बुधबार दिउँसो केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको एकीकृत समाजवादी उपमहासचिव डा. विजय पौडेलले बताए । एकीकृत समाजवादीले दुई मन्त्रालय पाउने टुंगो लागेको उनको भनाइ छ। सचिवालय बैठकको निर्णयअनुसार समाजवादीले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्कोमा शहरी बिकास मन्त्रालय पाउने…
सम्पत्ती न्यूज
२३ फाल्गुन २०८०, बुधबार