एमालेले तोक्यो कोशी र मधेस प्रदेश अधिवेशनको मिति
काठमाडौँ । मातहतका कमिटी अधिवेशनको तयारी गरिरहेको नेकपा (एमाले)ले कोशी र मधेसको प्रदेशको अधिवेशनको मिति तय गरेको छ । बुधबार बसेको मधेस प्रदेश सचिवालयको बैठकले अधिवेशनको मिति तय गरेको एमालेले जानकारी दिएको छ। मधेस प्रदेशको अधिवेशन आगामी असोज ५ र ६ गते जनकपुरमा अधिवेशन गर्ने निर्णय बैठकले गरेको हो । ‘बैठकले पोलिटब्युरो सदस्य जुली महतोको संयोजकत्वमा मधेसमा रहेका समृद्धिका सम्भावना,…
सम्पत्ती न्यूज
५ श्रावण २०८०, शुक्रबार