image

कार्यकर्तालाई ‘झोले’ होईन राष्ट्र र जनताप्रति समर्पित बनाउ अध्यक्ष नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले राजनैतिक दलका कार्यकर्ताहरुलाई झोले होईन समर्पित बनाउनु पर्ने धारणा राखेका छन् ।आइतबार पार्टीको बागमती प्रदेश कमिटीको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले राजनैतिक दलले कार्यकर्ताहरुलाई राष्टप्रति र जनताप्रति समर्पित बनाउनु पर्नेमा जोड दिए ।प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीले आफ्ना कार्यकर्तालाई ‘झोले’ बनाएको आरोप लगाउँदै उनले…

सम्पत्ती न्यूज
२६ जेष्ठ २०८२, आईतवार