लगातार बढेको नेप्से बिहीबार घट्यो
काठमाडौं । सेयर बजार परिसूचक नेप्से लगातार ३ कारोबार दिन बढेर बिहीबार घटेको छ । साताको अन्तिम कारोबार दिन सेयर परिसूचक नेप्से ९.३२ अंक ९०.४३ प्रतिशतले गिरावट भएर २११२.२९ को बिन्दुमा बन्द भएको छ । नेप्सेमा गिरावट भएपनि कारोबार रकम बढेको छ । साताभर नयाँ सूचीकृत भएर लकइन नखुलेको हाइड्रोपावर र अन्य कम्पनी तथा सेयर सप्लाई न्यून भएको कम्पनीमा कनरिङ…
सम्पत्ती न्यूज
३१ जेष्ठ २०८१, बिहीबार