शुक्रबार थप ५ सय ६४ जनामा कोरोना
काठमाडौँ । पछिल्लो २४ घण्टामा ४ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। काठमाडौँ । पछिल्लो २४ घण्टामा ४ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ४ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।आज ७ हजार ९ सय २६ पीसीआर परीक्षणमा ४ सय ६४ जनामा कोरोना संक्रमण देखिएको…
सम्पत्ती न्यूज
२३ श्रावण २०७७, शुक्रबार