शेयर बजारमा हरियाली, कारोबार रकममा पनि बृद्धि
काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन १० अंक बढेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो। आज नेप्से ४४.३० अंकले बढेर एक हजार ९ सय ८६ दशमलब ९९ विन्दुमा बन्द भएको हो । आइतबार नेप्से १०.२३ अंकले बढेर एक हजार ९ सय ४२ दशमलब ६८ विन्दुमा बन्द…
सम्पत्ती न्यूज
२५ भाद्र २०८०, सोमबार