बियरको पैसा तिर्ने विषयमा विवाद हुँदा साथीको हत्या
धनुषा । बियर खाएर साथीबीच विवाद चुलिएपछि धनुषामा एक युवाको हत्या भएको छ । धनुषाको जनकनन्दनी गाउँपालिका–२ स्थित भारतीय सीमाभन्दा ५० मिटरको दूरीमा रहेको आँप बगैंचामा स्थानीय १८ वर्षीय कैफ नदाफको हत्या भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले नदाफलाई दुई जना साथीले घाँटीमा धारिलो हतियार प्रहार गरेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको बताउनुभयो । उहाँले…
सम्पत्ती न्यूज
८ चैत्र २०८०, बिहीबार