साहित्यकार तथा कथाकार परशु प्रधानको निधन
काठमाडौं । साहित्यकार तथा कथाकार परशु प्रधानको निधन भएको छ । उनकाे ८० वर्षको उमेरमा बानेश्वरस्थित निवासमा निधन भएकाे हाे । स्वर्गीय प्रधानका दुई छोरा र दुई छोरी छन् । उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिनेछ । वि.सं. २००० मा भोजपुरमा जन्मिएका प्रधानले गद्य अर्थात् कथा तथा उपन्यास विधामा कलम चलाउँथे। पी.आर. प्रधान नामले समेत चिनिने प्रधानको पहिलो रचना -…
सम्पत्ती न्यूज
६ चैत्र २०८०, मंगलवार