संसदीय समितिको अध्यक्षद्वारा बालसुधार गृहको अनुगमन
रौतहट ५ पुस। प्रतिनिधिसभाको महिला तथा सामाजिक मामिला समितिको अध्यक्ष किरण कुमार साह नेतृत्वको टोलीले साेमबार पोखराको सराङ्कोटमा सञ्चालित बालसुधार गृहको स्थलगत निरीक्षण गरेको छ। टोलीले बालसुधार गृहको निरीक्षण गर्दै सुधार गर्नुपर्ने विषयमा सुझाव दिएको छ । निरीक्षणका क्रममा सुधार गृहमा प्रदान गरिने खानाको गुणस्तर नदेखिएको, सुत्ने व्यवस्था राम्रो नभएको, पानीको चरम समस्या पाइएको सभापति शाहले बताए। सुधार गृहमा रहेका…
सम्पत्ती न्यूज
५ पुष २०८०, बिहीबार