एसईईः सबै विषय फेल भएकाले मौका परिक्षा दिन पाउने
काठमाडौं । एसईईमा सबै विषय फेल भएका विद्यार्थीहरुले फेरि मौका परिक्षा दिन पाउने भएका छन् । कक्षा १२ लाई विद्यालय तहको अन्तिम ढोका मानेकाले एसईई फेल भएका सबै विषयमा मौका परिक्षा दिन मिल्ने निर्णय भएको धानमन्त्री पुष्प कमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिएका छन् । मल्ले आज सामाजिक सञ्जालमा उक्त विषयमा जानकारी दिदै लेखेका छन्– ‘कानुनी रूपमा…
सम्पत्ती न्यूज
१५ असार २०८१, शुक्रबार