सुनको मूल्य तोलामा ४१०० रुपैयाँले बढ्यो, तोलाको कति ?
काठमाडौँ । स्थानीय बजारमा सोमवार सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा ४ हजार १ सय रुपैयाँले बढेर आज २ लाख ७४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार तोलामा २ लाख ७० हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य पनि बढेको छ । तोलामा चाँदी २०५ रुपैयाँले…
सम्पत्ती न्यूज
२८ पुष २०८२, सोमबार