‘कान्तिपुर’ का सहसम्पादक बानियाँको शव मकवानपुरमा
काठमाडौँ। ‘कान्तिपुर’ दैनिकका सहायक सम्पादक बलराम बानियाँको शव मकवानपुरमा फेला परेको छ। दुई दिनदेखि सम्पर्कविहीन रहेका सम्पादक बानियाँको शव भीमफेदी गाउँपालिकाको सिस्नेरीस्थित माण्डु जलविद्युत् आयोजनाको फिल्टरको जालीमा अड्किएको अवस्थामा शव फेला परेको महानगरीय अपराध नियन्त्रण महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाले जानकारी दिए। मङ्गलबार बिहानै शव फेला परेको थियो। पानी परिरहेको र जालीमा अड्किएकाले प्रहरीलाई शव निकाल्न समेत निकै…
सम्पत्ती न्यूज
२८ श्रावण २०७७, बुधबार