पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ४ जनाको मृत्यु
काठमाडौँ। नेपालमा पछिल्लो २४ घन्टामा थप ४ जनाको कोभिड–१९ सङ्क्रमणबाट मृत्यु भएको छ। मृत्यु हुनेमा २ महिला र २ पुरुष छन्। बाँकेको कोहलपुर नगरपालिका–२ का ७० वर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा आइतबार मृत्यु भएको हो। पर्साको देवयानी गाउँपालिका १५ का ४५ वर्षीय महिलाको पनि कोभिड सङ्क्रमणका कारण आइतबार नै नारायणी अस्थायी कोभिड अस्पतालमा मृत्यु भएको स्वास्थ्य तथा…
सम्पत्ती न्यूज
२६ श्रावण २०७७, सोमबार