स्यालको आक्रमणबाट १० जना घाइते
कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिकामा स्यालको आक्रमणबाट १० जना घाइते भएका छन् । पालिकाको वडा ३ को पत्थरदेइया र महादेइया वस्तीमा स्यालले आक्रमण गरेको थियो । आक्रमणबाट पत्थरदेइया बस्ने वर्ष १२ को महाजार आलम र कृष्ण यादव, वर्ष ५२ कि राजमती कोरी, वर्ष ५५ का जगनाथ अहिर, वर्ष ५० को भोला पासी महादेइयाका वर्ष ५० का बब्बु केवट र मुन्नालाल चौधरी,…
सम्पत्ती न्यूज
१८ आश्विन २०८१, शुक्रबार