सिन्धुली–रामेछाप जोड्ने बेलिब्रिज पुनः सञ्चालनमा
काठमाडौं । सिन्धुली–रामेछाप जोड्ने सुनकोशीमा बेलिब्रिज हाल्ने काम सकिएको छ । योसँगै असोज दोस्रो साताको भारी वर्षापछिको बाढी–पहिरोले बगाएको बीपी राजमार्ग अन्तर्गत सिन्धुली–रामेछाप जोड्ने बेलिब्रिज पुनः सञ्चालनमा आएको हो । सुनकोशी नदीको बाढीले बगाएको रामेछापतर्फ जोड्ने बेलिब्रिजको एउटा खण्डमा प्राविधिक एवम् नेपाली सेनाको टोलीले बेलिब्रिज निर्माण गरेसँगै मंगलबारदेखि सञ्चालन आएको हो । उक्त बेलिब्रिज निर्माण कार्यमा खटिएका प्राविधिक एवम् नेपाली…
सम्पत्ती न्यूज
६ कार्तिक २०८१, मंगलवार