पत्रकारलाई तत्काल पारिश्रमिक दिन आह्वान
काठमाडौं । नेपाल प्रेस युनियन काठमाडौं शााखाले कोरोना भाइरस (कोभिड(१९)को महामारीबीच सूचना प्रवाहमा निरन्तर खटिएका पत्रकारको रोजगार नै संकटमा परेको बताउँदै एक विज्ञप्ती मार्फत सञ्चारगृहलाई सञ्चारकर्मिको अभिभावकत्व निवार्ह पुरा गर्न आग्रह गरेको छ । युनियनका अध्यक्ष जगन्नाथ दुलालले एक विज्ञप्ति जारी गर्दै संकटको अवस्थामा सञ्चारगृह अभिभावक बन्नुपर्नेमा केही सञ्चारगृहले यही संकटको अवस्थामा पत्रकारलाई बेतलबी विदा बस्न दबाब दिने, कतिपयलाई जागिरबाटै…
सम्पत्ती न्यूज
१२ बैशाख २०७७, शुक्रबार