४५ करोड हिनामिना गरि फरार रहेका अध्यक्ष चौधरी प्रहरी नियन्त्रणमा
बाँके। बाँकेको नेपालगन्जमा रहेको एक सहकारीको ४५ करोड रकम हिनामिना गरी फरार रहेका ब्यक्ति प्रहरी फन्दामा परेका छन्। जिल्ला नै हल्लाएको ठगी काण्डका मुख्य आरोपी सहकारी वित्तिय विकास संस्था लिमिटेड नेपालगन्जको सञ्चालक समितिका संस्थापक अध्यक्ष हरदेवबक्स चौधरीलाई बाँके प्रहरीले नियन्त्रणमा लिएको हो। प्रहरीको खोजी सूचीमा रहेका चौधरी नेपालगन्जमै रहेको विशेष सुराकीको आधारमा प्रहरीले शनिबार विहान उनलाई पक्राउ गरेको प्रहरी नायव…
सम्पत्ती न्यूज
२८ असार २०७७, आईतवार