काठमाडौँ उपत्यका भित्र रहेका सबै औद्योगिक क्षेत्र हटाउन दबाब
काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले लगानी बोर्ड तत्काल खारेज गर्न सरकारसँग माग गरेका छन् । आज बसेको प्रतिनिधि सभा को बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै उनले उक्त कुरा बताएका हुन् । विदेशी पुँजीले देशको विकास नभई उपनिवेश हुने…
सम्पत्ती न्यूज
३१ जेष्ठ २०८१, बिहीबार