आजदेखि ‘हेलो सरकार’ २४सै घण्टा सञ्चालन, अब राति पनि गुनासो टिपाउन सकिने
सर्वसाधारणको गुनासो सुन्न सरकारले शुरू गरेको ‘हेलो सरकार’ अब २४सै घण्टा सञ्चालन हुने भएको छ ।अब टेलिफोन र इन्टरनेटको माध्ययमबाट सर्वसाधारणले सरकारी सेवा प्रवाह सम्बन्धमा २४सै घण्टा गुनासो गर्न पाउने भएका छन् । १२ वर्ष अघि वाबुराम भट्टराई प्रधानमन्त्री हुँदा शुरुवात भएको र बीचमा सुस्ताएको हेलो सरकार पुन व्युताइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले हेलो सरकारको समुद्घाटन गर्दै अब तीन…
सम्पत्ती न्यूज
१७ भाद्र २०८०, आईतवार