१९ एसपीकाे एसएसपीमा बढुवा
काठमाडौं । नेपाल प्रहरीका १९ जना प्रहरी उपरीक्षक (एसपी)हरूको बढुवा भएको छ । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा मा १९ जना उपरीक्षकहरूको बढुवा गर्ने निर्णय गृह मन्त्रालयले मंगलवार गरेको हो । प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम (४) को प्रावधान अनुसार उपरीक्षकहरूको बढुवा सिफारिस गरिएको मन्त्रालयले जनाएको छ । बढुवा सूचीमा पहिलो नम्बरमा लागू औषध नियन्त्रण…
सम्पत्ती न्यूज
१० बैशाख २०७७, बुधबार