सुनचाँदीको मूल्य हालसम्मकै उच्च, तोलाको कति ?
काठमाडौँ । स्थानीय बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य तोलामै २ लाख ७६ हजार रुपैयाँ पुगेको हो । जुन मूल्य हालसम्मकै उच्च भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार सोमबार छापावाल सुन तोलामा २ लाख ७४ हजार ७०० रुपैयाँ कायम भएको थियो । सो मूल्य पनि सोमबारसम्मकै रेकर्ड मूल्य भएकामा मंगलबार थप बढेर २ लाख…
सम्पत्ती न्यूज
२९ पुष २०८२, मंगलवार