कोरोना नियन्त्रणमा सरकार अति कमजोर भएको भन्दै बालुवाटारमा प्रदर्शन
काठमाडौँ । कोरोना भाइरस महामारी नियन्त्रणका लागि सरकारी प्रयास अति कमजोर र प्रभावहिन रहेको भन्दै आज केही प्रदर्शनकारीहरु बालुवाटार जनिक प्रदर्शन गरेका हुन् । उनीहरुले कर लकप्रदर्शनको क्रममा प्रहरी र प्रदर्शनकारीबिच झडप हुँदा केही घाइते भएका छन् । प्रहरीको लाठी लागेर विवेकशील नेपाली दलका उज्ज्वल थापा सामान्य घाइते भएका छन् ।प्रहरीले आन्दोलनकारीलाई पानीको फोहोराले तितरवितर पारेर नियन्त्रणमा लिएको हो ।…
सम्पत्ती न्यूज
२७ जेष्ठ २०७७, मंगलवार