वैदेशिक रोजगारीमा विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
काठमाडौँ । वैदेशिक रोजगारीमा विदेश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने तीन जनालाईलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा घर भएकी ५० वर्षीय एक माया पुलामी मगर सुनसरी घर भएका ४० वर्षीय सन्दीप कुमार चौधरी र धादिङ घर भएका ४५ वर्षीय शालिकराम अर्याल रहेका छन् । उनीहरूमध्ये मगरले १ जनालाई पोर्चुगल पठाई कृषि कम्पनीमा मासिक १ लाख ३० हजार…
सम्पत्ती न्यूज
२२ भाद्र २०८०, शुक्रबार