पूर्व प्रधानमन्त्री नेपालद्धारा सम्पादक पण्डितलाई बधाई
काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले नवनियुक्त राजधानी दैनिकका सम्पादक सागर पण्डितलाई शुभकामना प्रदान गर्नु भएको छ। नेपालको ब्रोटिसिट पत्रिका राजधानी दैनिकमा मंगलबारदेखि सम्पादकको जिम्मेवारी सम्हाल्ने गरी पण्डित नियुक्त हुनुभएको हो। नयाँ पत्रिका,आन्नपुर्ण दैनिक लगायत धेरै पत्रिकामार्फत राष्ट्रिय रूपमा पत्रकारिता क्षेत्र मार्फत पत्रकारीतामा धेरै योगदान दिदै आउनु भएका पण्डित राजधानी दैनिकको सम्पादकमा बढुवा हुनुभएको हो। उहाँलाई…
सम्पत्ती न्यूज
२७ श्रावण २०७७, मंगलवार