बैतडीमा जिप दुर्घटना, ३ जनाको घटनास्थलमै मृत्यु
बैतडी । बैतडीको पाटन नगरपालिका-८ साणिघाटिमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन । बैतडीको सुर्नया गाउँपालिका–६ मोतीनगरबाट डडेल्धुरातर्फ जाँदै गरेको म १ ज २२४ नम्बरको बोलेर जिप सोमबार बिहान साढे १० बजेतिर जय पृथ्वीराजमार्ग अन्तर्गत पाटन नगरपालिका–८ साँडीघाटी नजिक दुर्घटनामा परेको हो । पाटन नगरपालिका-८ का वडाध्यक्ष हरिस बिस्टका अनुसार ३ जनाको मृत्यु…
सम्पत्ती न्यूज
२८ पुष २०८२, सोमबार