image

काेराेनाबारे अफवाह फैलाउने पत्रकार श्रेष्ठलाई पक्राउ गर्न प्रेस काउन्सीललाई प्रहरीको सिफारिस

काठमाडौं  । काठमाडौं उपत्यकामै १५ सय जनामा कोरोना संक्रमण रहेको भनि अफवाह फैलाउने पत्रकार अनलाइनपत्रिका डटकमका अध्यक्ष/प्रधानसम्पादक सुविन कुमार श्रेष्ठलाई  काराबाही गर्न प्रहरीले  प्रेस काउन्सिलमा सिफारिस गरेको छ। प्रहरी प्रधान कार्यालयले बिहीबार प्रेस विज्ञप्ति प्रकासित गरी सामाजिक सञ्जाल फेसबुक लाइभमार्फत शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा. सागर राजभण्डारीले काठमाडौं उपत्यकामै १५ सय केस रहेको भनि बताएको भन्ने…

सम्पत्ती न्यूज
४ बैशाख २०७७, बिहीबार