प्रहरीद्वारा ८ लाख बढीको मोबाईल, अबैध सुर्ती र काठ बरामद
रौतहट १८ पुस। रौतहट स्थित प्रहरीले ८ लाख रुपैयाँ भन्दा बढीको मोबाईल, सुर्ती र अबैध सालको गोलिया काठ बरामद गरेको छ। जिल्लाको छुटाछुटै स्थान बाट खटिएको प्रहरी गस्ती टोलीले उक्त सामान बरामद गरेको हो।ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको टोलीले तल्लोबजार स्थित चपुर गौर सडक खण्डमा चेकजाच गर्ने क्रममा गौरबाट चन्द्रनिगाहपुरतर्फ आएको बसको डिक्कीमा ३ ओटा बोरा भित्र रहेको कार्टुनमा विभिन्न…
सम्पत्ती न्यूज
१८ पुष २०८०, बुधबार