निर्जीवन बीमा व्यवसायी संघको अध्यक्षमा मल्ल निर्वाचित
काठमाडौं । नेपाल निर्जीवन बीमा व्यवसायी संघमा नयाँ कार्यसमिति गठन भएको छ । संघको चैत ७ गते सम्पन्न आठौं बार्षिक साधारणसभाले नयाँ कार्यसमिति गठन गरेको हो । उक्त सभाले आगामी दुई वर्षको लागी राजेन्द्र मल्ललाइ नयाँ कार्यसमितिमा सर्वसम्मतले चयन गरेको हो। काठमाडौंमा सम्पन्न संघको ८ औं वार्षिक साधारण सभाबाट नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष समेत रहेका राजेन्द्र मल्लको नेतृत्वमा नेपाल…
सम्पत्ती न्यूज
८ चैत्र २०८०, बिहीबार