सामान्य प्रशासनको प्रस्तावमा तीन सचिव थप्दै सरकार
सामान्य प्रशासनको प्रस्तावमा तीन सचिव थप्दै सरकार काठमाडौँ-सरकारले सचिवको दरबन्दी थप्ने तयारी गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दुई प्राविधिक र एक प्रशासन गरी तीन सचिव थपको प्रस्ताव प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाएको छ । प्रधानमन्त्री कार्यालयस्रोतका अनुसार एक प्राविधिक र एक प्रशासन र एक लगानी बोर्डका लागि दरबन्दी थपर्गे प्रस्ताव न लागेको हो । राष्ट्रिय पुनः…
सम्पत्ती न्यूज
२० पुष २०७८, मंगलवार