यी चार प्रदेशमा ‘भारी वर्षा’ हुने सम्भावना
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा थोरै उत्तरतिर रहेको छ । सोमबार बिहान बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । सिन्धुपाल्चोकको चौतारमा पछिल्लो एक घन्टामा २१.२ मिलिमिटर वर्षा भएको छ । त्यस्तै कैलालीको धनगढी एयरपोर्ट मापन केन्द्रमा पछिल्लो एक…
सम्पत्ती न्यूज
६ श्रावण २०८२, सोमबार