छ महिनामा राजसंस्था र हिन्दू राष्ट्र ल्याउने लिङ्देनको घोषणा
छ महिनामा राजसंस्था र हिन्दू राष्ट्र ल्याउने लिङ्देनको घोषणा काठमाडौं-राजेन्द्र लिङ्देनले छ महिनाभित्रमा राजसंस्था र हिन्दू राष्ट्रको पक्षमा सबैलाई एकमत बनाउने घोषणा गरेका छन्। काठमाडौं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले छ महिनाभित्रमा नेपालमा राजसंस्था र हिन्दू राष्ट्र ल्याउने घोषणा गरेका हुन् । अध्यक्षमा निर्वाचित भएपछि प्रतिक्रिया दिँदै लिङ्देनले राप्रपा बाहिर भएका राजसंस्था र हिन्दू राष्ट्र चाहिन्छ…
सम्पत्ती न्यूज
१९ मंसिर २०७८, आईतवार